Skip to main content

सेवा क्षेत्र

स्वास्थ्य प्रवर्द्धन

  • स्वस्थ आहार
  • शारीरिक क्रियाकलाप
  • तौल व्यवस्थापन
  • लड्नबाट जोगिनु
  • धुम्रपान त्याग्नु
  • मदिरा सेवन
  • स्वस्थ निद्रा
  • मानसिक स्वास्थ्य

स्वास्थ्य परीक्षण

  • स्वास्थ्यमा हुने जोखिम कारकहरुको मूल्यांकन
  • मधुमेह/ उच्च रक्तचापको परीक्षण

दीर्घकालीन रोग व्यवस्थापन

  • मधुमेह
  • उच्च रक्तचाप
  • मस्कुलोस्केलेटल डिसअर्डर (तल्लो ढाँडको दुखाई वा घुँडाको हड्डी खिइनाले घुँडा दुख्ने समस्या)

सामुदायिक पुर्नवास

  • हिप फ्र्याक्चर (कम्मरको हड्डी भाँचिनु)
  • पोस्ट-एक्यूट मायोकार्डियल ईनफ्राक्सन
  • स्ट्रोक (पक्षघात)

DHC सदस्यको रूपमा को-को दर्ता हुन सक्छन् ?

कुनैपनि व्यक्ति

  • जो व्यक्ति दर्ता अध्यादेश (क्याप. 177, हङकङको कानून) द्वारा जारी गरिएको हङकङ परिचय पत्र बाहक वा छुटको प्रमाणपत्र प्राप्त गरेका, तर अघिल्लो अनुमतिको आधारमा हङकङमा आउन वा बस्नको लागि दिइएको अनुमतिको म्याद सकिएको वा मान्य नभएको व्यक्ति बाहेक; वा एक बालक जो हङकङ निवासी हुन् र 11 वर्ष भन्दा कम उमेरका छन्;
  • eHealth मा दर्ता हुन सहमति जनाउने;

eHealth का लागि दर्ता गर्न, निम्न आइकन दबाउनुहोस् :

Link to eHealth

म कसरी DHC सेवाहरूमा दर्ता हुन सक्छु?

सम्बन्धित DHC मा दर्ता गर्नुहोस्

सिफारिश सहित

सबै DHCs/DHCE को केन्द्र जानकारी

तपाईले जिल्ला स्वास्थ्य केन्द्र/जिल्ला स्वास्थ्य केन्द्र एक्सप्रेसको ठेगाना, सम्पर्क जानकारी र संचालन समय बारे अंग्रेजी, परम्परागत चिनियाँ वा सरलकृत चिनियाँ भाषामा हाम्रो जिल्ला स्वास्थ्य केन्द्र/जिल्ला स्वास्थ्य केन्द्र एक्सप्रेस वेबसाइटहरूमा पूर्ण सामग्री प्राप्त गर्न सक्नुहुन्छ ।
DHC: https://www.dhc.gov.hk/en/dhc.html
DHC एक्सप्रेस: https://www.dhc.gov.hk/en/dhc_express.html

क्यान्टोनिज, पोतुङ्गवा वा अंग्रेजी बोल्न वा पढ्न नसक्ने व्यक्तिहरुलाई अनुवादनको आवश्यकता भएमा, तपाईले जिल्ला स्वास्थ्य केन्द्र/जिल्ला स्वास्थ्य केन्द्र एक्सप्रेसका कर्मचारीहरुलाई थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुन्छ ।